सन्दीपको मुद्दा सुनवाइ स्थगित
बिहिबार, ३२ श्रावण २०८०खेलपाटी संवाददाता

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।
जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।
आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।
सन्दीपको मुद्दा सुनवाइ स्थगित













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)