सन्दीपको मुद्दा राजुकुमार खतिवडाको इजलासमा
बिहिबार, ३२ श्रावण २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज सुनवाइ हुने भएको छ ।
सन्दीपको मुद्दाको जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो ।
नाबालिका बलत्कारको मुद्दामा सन्दीप जेल पनि परेका थिए । त्यसपछि उनी धरौटीमा रिह भएका थिए ।
सन्दी पहिले एसिया कपको तयारी छन् । एसिया कप खेल्ने टोलीमा सन्दीप परेका छन् ।













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)