२२ वर्ष पछि इंग्ल्याण्ड र जिम्बावे खेल्दै
बुधबार, साउन ३१, २०८०खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्याण्डले जिम्बावेसँग २०२५ मा एक खेलको टेस्ट सिरिज खेल्ने भएको छ ।
२००३ पछि इंग्ल्याण्ड र जिम्बावे टेस्ट खेलमा आमने सामने हुन लागेका हुन् । २२ वर्ष पछि हुन लागेको टेस्ट चार दिने हुनेछ । खेल हुने स्थान तय नभएको भए पनि मे २८ देखि मे ३१ सम्मको मिति भने तय भएको छ ।









-1762997834781.jpeg&w=3840&q=75)




