शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भक्तपुर क्रिकेट संघमा पाण्डे निर्वाचित

मंगलबार, ३० श्रावण २०८०खेलपाटी संवाददाता
भक्तपुर क्रिकेट संघमा पाण्डे निर्वाचित
Loading ad...
mustang rice ad

काठमाडौं । मनिष राज पाण्डे भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व सदस्य समेत रहेका पाण्डेले अध्यक्षका अर्का प्रत्यासी रुपक रन्जितलाई २ भोटले हराउँदै निर्वाचित भएका हुन् ।

पाण्डेले १४ भोट ल्याउँदा रन्जितले १२ भोट प्राप्त गरे ।

पाण्डे क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का अध्यक्ष समेत हुन् । 

त्यस्तै उपाध्यक्षमा अम्पायर धर्म सुन्दर शाक्य विजयी भएका छन् । शाक्यले १४ मत प्राप्त गर्दा अर्का प्रत्यासी कुन्दन राज सुवेदीले १२ भोट प्राप्त गरे ।

सचिवमा सन्जय बस्नेत विजयी भए । सन्जयले चिठ्ठा मार्फत जितेका थिए ।

सन्जय र अर्का प्रत्यासी किशोर चौगुटीको समान १३ भोट भएपछि चिठ्ठाबाट निर्णय लिईएको थियो । कोषाध्यक्षमा कवि खागी विजयी भए ।

कविले प्रतिद्वन्दी सागर पलिखेललाई २ मतले हराएका थिए ।

त्यस्तै सदस्यमा सुरज शाक्य, स्वस्तिका पौडेल, रोम श्रेष्ठ, बुद्धिराम तामाङ, राजेश कुमार ठाकुर, सुमन रन्जितकार, रत्न हरि प्रधानागं,निरा राजोपाध्य, अभय राणा र नगेन्द्र भट्टराई चुनिए ।
 

Loading ad...
LiNing Ad
भक्तपुर क्रिकेट संघमा पाण्डे निर्वाचित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक