नुवाकोट क्रिकेट संघको अध्यक्षमा पाठक सर्वसम्मत
आइतबार, २८ श्रावण २०८०खेलपाटी संवाददाता

काठमाडौं । नुवाकोट क्रिकेट संघको अध्यक्षमा दुर्गाराज पाठक निर्वाचित भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक सचिव समेत रहेका पाठक अघिल्लो कार्यकाल समेत अध्यक्ष रहेका थिए ।
आईतबार सम्पन्न अधिवेशनबाट पाठक पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै, उपाध्यक्षमा बिष्णु प्याकुरेल, सचिवमा करण खतिवडा र कोषाध्यक्षमा राजेन्द्र पनेरु निर्वाचित भएका छन् ।
सदस्यहरूमा प्रज्वल सापकोटा, ओम प्रकाश श्रेष्ठ, केशब मिश्र, पारस अधिकारी, अनुज मान श्रेष्ठ, सुरज सिलवाल, रामधन ढकाल र उपेन्द्र भट्टराई निर्वाचन भएका छन् ।
नुवाकोट क्रिकेट संघको अध्यक्षमा पाठक सर्वसम्मत













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)