• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाली टोलीको घोषणा चाँडै हुन्छ - पाठक
खेलपाटी संवाददाता
आइतबार, साउन २८, २०८० खेलपाटी संवाददाता
नेपाली टोलीको घोषणा चाँडै हुन्छ - पाठक

काठमाडौं । तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसीसी एकदिवसीय एसिया कप खेल्ने नेपाली टोलीको घोषणा केही दिनमा नै हुने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली टोलीको घोषणा केही दिनमा नै हुने बताए । 

'हामी पाकिस्तान कहिले जाने अझै टुङ्गो लागेको छैन । टिममा १७ जना जाने हो । हामी नाम एक दुई दिनमा सार्वजनिक गछौं ’, पाठकले खेलपाटीसँग भने 'अन्तिम तयारीका लागि हामी केही दिन अघि नै पाकिस्तान पुग्ने तयारी गरिरहेका छौं ।'

पाठकका अनुसार नेपालले एसिया कप खेल्ने अन्तिम टोली टुंगो लगाई सकेको छ । 

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । 

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्ने हुनेछ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP