बिहिबार, ०७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अत्यासलाग्दो फुटबलरको पलायन 

शनिबार, २७ श्रावण २०८०हेम राज हमाल
अत्यासलाग्दो फुटबलरको पलायन 
Loading ad...
mustang rice ad

काठमाडौं । पछिल्लो सिजन शहिद स्मारक ए डिभिजन लिगमा सबैभन्दा धेरै गोल गर्ने नेपाली खेलाडी दिपक सिंह ठकुरी विदेशिएको केहि दिनमै राष्ट्रिय टोलीका अन्य तीन महत्वपुर्ण खेलाडी पनि विदेश पलायन भएका छन्। राष्ट्रिय टोलीबाट लामो समयदेखि खेल्दै आइरहेका अनुभवी खेलाडी पुजन उपरकोटी, डिफेन्डर निशान खड्का तथा राष्ट्रिय टोलीबाट खेलिसकेका नेपाल पुलिस क्लबका विंगर रवि शंकर पासवान अष्ट्रेलिया गएका हुन् ।

खेलाडीहरु एकपछि अर्को गरि बिदेशिन थालेपछि नेपाली खेलकुदको भविष्यका लागि संकट उत्पन्न भएको छ। तर सम्बन्धित निकायहरु यस बिषयमा हेराहेरको अवस्थामा छन्। घरेलु फुटबलको कमजोर संरचना, पर्याप्त भौतिक पूर्वाधारको कमी, निरन्तर प्रशिक्षणको अभाव, न्युनतम सेवा सुविधाबाट बन्चित हुनुनै खेलाडी पलायन हुनुका मुख्य कारण हुन् ।

खेलाडीहरु पलायन भैरहँदा खेलकुद बिकाशको जिम्मेवारी पाएका निकायहरुले यसको रोकथामको लागि कुनै योजना बनाउन सकेका छैनन्। खेलाडी पलायनको मुद्धा यदाकदा संसदमा पनि उठ्ने गरेको छ तर कुनै सुनुवाई भएको छैन। नेपाली खेलकुद नेतृत्व पलायनलाई रोक्न असक्षम देखिएको छ नै समग्रमा सरकारको नीति माथि पनि प्रश्न उठेको छ।  

स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्।  तर अहिलेसम्म सरकारले बध्यतात्मक वैदेशिक रोजगार अन्त्य गर्न सकेको छैन। खेल क्षत्रलाई रोजगारमुलक गराई खेलाडीलाई नियमित तलब सुबिधा, प्रशिक्षण जस्ता आधारभूत आवश्यकता पूरा गर्न सके खेलाडीलाई बाँच्नकै लागि विदेशिनुपर्ने बाध्यता आउँदैन  थियो कि ?

Loading ad...
LiNing Ad
#फुटबलरको पलायन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा