शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

अन्नपूर्ण र कीर्तिपुर फाइनलमा

बिहिबार, असार ७, २०८०खेलपाटी संवाददाता
अन्नपूर्ण र कीर्तिपुर फाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । अन्नपूर्ण गाउँपालिका र आयोजक कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० ले पराजित गर्यो  । अन्नपूर्णको जितमा राजु परियारले २३ अंक योगदान गरे ।

सुरुको क्वाटरमा २५–१८ को अग्रता लिएको अन्नपूर्णले अन्तिमसम्म अग्रतालाई जोगाउदै २९–२०, २१–१६ र २०–१६ को प्रदर्शन गर्यो  ।

अर्को सेमिफाइनलमा आशिष थापा मगरको ३४ अंक सहयोगमा कीर्तिपुरले नागर्जुन नगरपालिकालाई ७९–६५ ले हरायो।

पहिलो क्वाटरमा १२–१८ ले पछि परेको कीर्तिपुर दोश्रोमा २३–१२ ले अगाडि रह्यो । तेश्रोमा कीर्तिपुरले २९–१५ को अग्रता बनायो । चौथोमा नागर्जुन २०–१५ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन । फाइनल शनिबार  हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad
अन्नपूर्ण र कीर्तिपुर फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

कार्लोको एउटै सपना विश्वकपको उपाधि

कार्लोको एउटै सपना विश्वकपको उपाधि

मणिले भुटानी क्लब पारोबाट खेल्ने

मणिले भुटानी क्लब पारोबाट खेल्ने

नेपाललाई च्याम्पियन बन्ने अवसर

नेपाललाई च्याम्पियन बन्ने अवसर

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ