• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
मुगुमा फुटबलको 'महामेला' 
खेलपाटी संवाददाता
आइतबार, वैशाख ३, २०८० खेलपाटी संवाददाता
मुगुमा फुटबलको 'महामेला' 

मुगु । 
हिमाली जिल्ला मुगुमा फुटबलको मेला लागेको छ । स्वर्गीय हेमराज भामको  सम्झनामा आयोजित फुटबल प्रतियोगिताका खेलहरु महामेला जस्तै छन् । भामवाडा फुटबल क्लबको आयोजनमा सञ्चालित फुटबल प्रतियोगितामा जिल्ला स्तर र अन्तजिल्ला स्तरका गरेर २८ टिमले सहभागीता जनाएका छन् ।

भामवाडा फुटबल क्लबका तत्कालीन कप्तान हुदै गर्दा हेमराजको गत बर्ष पुस २८ गते निधन भएको थियो । मुगु जिल्लाको एक सफल खेलाडी गुमाउँदाको पिडा र उनको सम्झनाका साथै योगदानको कदर र खेलकुद क्षेत्रको बिकासका लागि भामवाडा फुटबल क्लबले स्वर्गीय हेमराज भामको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरेको हो । 

No description available.

भामवडा फुटबल क्लबका अध्यक्ष गणेश सेजुवालका अनुसार मुगु जिल्लाको ईतिहासमा ठुलो राशिको फुटबल पहिलो पटक भएको हो । 'यस बर्ष एक लाख राशी सहितको स्वर्गीय हेमराज भाम प्रथम स्मृति कप गत महिना चैत २९ गते बाट सञ्चालन गरेका छौ । यस फुटबल खेलमा जिल्ला स्तर र अन्तर जिल्लाका २८ टिमहरुले सहभागीता जनाएका छन् ।’ उनले भनेका छन् । 

प्रतियोगितामा मुगु जिल्ला लगायत जुम्ला, सुर्खेत, पोखरा, चितवन, काठमाडौंका खेलाडीको पनि सहभागीता रहेको छ । १० दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले ट्रफी सहित १ लाख पुरस्कार पाउने छन् ।  

मुगु जिल्लामा खेल मैदान नहुदाँ खेलाडीहरु बिदाको समयमा बिद्यालय र अन्य समय खेतबारी खेल खेल्ने गरेका छन् ।

मुगुका जनप्रतिनिधि र नेतालाई बारम्बार खेल मैदानको बारेमा आवाज उठाँउदा कुनै सुनुवाई नभएको खेलाडी बताउँछन् । प्रतियागिता गत पुस २८ गते सञ्चालन गर्ने योजना बनाएपनि खेल मैदान अभावका कारण खेल सञ्चालन गर्न नसकेको व्यवस्थापक राज्यश्वर मल्लले बताए । मुगुमा खेल मैदान नहुदाँ महाकाली माध्यामिक बिद्यालयको प्राङ्गणमा हरेक खेलकुदका कार्यक्रम हुने गरेका छन् । 

१० दिनसम्म फुटबल प्रतियोगिता आयोजन हुने भएपछि लामो समय बिद्यालयले खेलमैदान उपलब्ध गराउन नसक्ने बताएको थियो । सोही कारण शैक्षिक सत्रको अन्त्य र एसईई परिक्षा सकिएपछि गत चैत २९ गतेबाट फुटबल खेल सञ्चालन गरेको भामवाडा फुटबल क्लबले जनाएको छ । प्रतियोतिाको फाईनल खेल बैशाख ८ हुने आयोजकको भनाई छ ।


 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
ऐतिहासिक जितमा निर्णायक जेलेस्पी
ऐतिहासिक जितमा निर्णायक जेलेस्पी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP