च्यासलविरुद्व ब्रिगेड ब्वाईज ( भिडियो लाईभ )
शनिबार, मंसिर २९, २०७५खेलपाटी संवाददाता

हलकाठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको खेलमा च्यासलले तालिकाको पुछारतिर रहेको ब्रिगेडलाई प्रतिद्वन्दीको रुपमा पाएको हो ।
च्यासल १० अंक सहित तालिकाको सातौ स्थानमा छ । ब्रिगेड ४ अंक सहित १२ औ स्थानमा छ ।










-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



