सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

पहिलो दिन रबिलाई अग्रता 

मंगलबार, १४ चैत्र २०७९खेलपाटी संवाददाता
पहिलो दिन रबिलाई अग्रता 
mustang rice ad

काठमाडौं ।  सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहेका छन्। ५-अन्डर ६३ को उत्कृष्ट कार्डमा रबिले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन्। 

४-अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन्। भुवन नगरकोटी र दीपक थापा मगरले २-अन्डर ६६ मा संयुक्तरुपमा तेस्रो स्थान बाँडे। उनीहरू लिडर रबि भन्दा ३ स्ट्रोकले  पछि रहेका छन्। १-अन्डर ६७ को स्कोरमा प्रोफेसनल भुवन कुमार रोक्का तथा एमरच्योरद्वय सुबाश तामाङ र सुरेश तामाङ संयुक्तरुपमा पाँचौ स्थानमा‌ छन्। 

यसैगरी भेट्रान गल्फर रामे मगरले इभन-पार ६८ सहित आठौं स्थानमा पहिलो १८ होलको खेल सकाएका छन्। १-ओभर ६९ मा प्रोफेसनल खेलाडीहरु धन बहादुर थापा र शिवराम पौडेल तथा एमरच्योरद्वय युवराज भुजेल र सदभाव आचार्यले संयुक्तरुपमा नवौं स्थान बाँडे। 

रबिले सानदार सुरुवात गर्ने क्रममा पहिलो होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए। यसपछि १०औं, १७औं र १८औं होलमा एक-एक सट बचाउँदा १६औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा पूरा गरे। 

दिनेशले बोगी रहित कार्ड बनाए। चौथो र पाँचौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। यसपछि १०औं र १३औं होलमा पनि एक-एक सट बचाउँदै ब्याक नाइन पनि २-अन्डर ३२ मा सकाए। 

भुवनले तेस्रो होलको बोगीका विरूद्ध चौंथो र आठौं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १०औं र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे। १७औं होलको बोगीले ब्याक नाइन पनि १-अन्डर ३३ मा पूरा गरे। 

दीपकले पनि फ्रन्ट नाइन र ब्याक नाइन दुवै १-अन्डर ३३ मा सकाए। उनले दोश्रो होलमा बर्डी प्रहार गरे र अन्य आठ होलमा पार बचाए। ब्बाक नाईनमा उनले दोस्रो, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा बोगी खेपे। 

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी ७२ होलको प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलको लागि स्थान बनाउनेछन्। प्रतियोगितामा @( प्रोफेसनल र  * एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। 

कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ मा पर्ने व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

 

LiNing Ad
पहिलो दिन रबिलाई अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज