काठमाडौं । इंग्ल्यान्डले युरोकप छनोटका लागि टिम घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।
साउथगेटले घोषणा गरेको टोलीमा म्यानचेस्टर युनाईटेडका स्ट्राइकर मार्कुस राषफोर्ड, चेल्सीका मिडफिल्डर मासन माउन्ट अटाएका छैनन् ।
यस्तै न्युकासलका गोलकिपर निक पोप पनि अटाएका छैनन् ।
इंग्ल्यान्डको टोलीमा टोटेनहमका गोलकिपर फ्रासेर फोर्स्टरले पुनरागमन गरेका छन् ।
इंग्ल्यान्डले युरोकप छनोटमा यसै महिना इटाली र युक्रेनसँग खेल्दैछ ।
इंग्ल्यान्डले मार्च २३ मा इटालीसँग उसैको मैदानमा खेल्नेछ । यस्तै मार्च २६ मा वेम्बलीमा युक्रेनसँग खेल्ने तालिका रहेको छ ।
इंग्ल्यान्डको टोली -
