• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ३०, २०८२ खेलपाटी संवाददाता
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक

काठमाडौं। ‘बी’ डिभिजन लिग सरस्वती युथ क्लबले अन्ततः न्याय पाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनिश्चितकालीन प्रतिबन्ध लगाएको फरवार्ड धीरेन्द्रबहादुर शाहलाई खेल्न दिने निर्णय गरेको हो। 

एन्फाले मंगलबार सरस्वतीलाई पत्र पठाउँदै खेल्न योग्य रहेको जानकारी दिएको छ। योसँगै उनले लिगमा बाँकी रहेको तीन खेल खेल्न पाउने भएका छन्। सरस्वतीले मंगलबार नै वीरगञ्ज युनाइटेडसँग खेल्दैछ। वीगञ्ज १० खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ। 

सम्बन्धित समाचार
  • सरस्वतीका धीरेन्द्रलाई मैदान उत्रिन एन्फाको रोक !

‘आठ खेल सक्किएपछि बल्ल एन्फाले आफ्नो गल्ती महसुस गरेको छ। हामीले सोमबार बेलुका एन्फाले धीरेन्द्र खेल्न योग्य रहेको जानकारी दिएको थियो। अहिले इन्द्रमान तुलाधारले पत्र पठाएका छन्,’ सरस्वतीका अध्यक्ष उत्तमराज भण्डारीले खेलपाटीसँग भने।

सरस्वतीको खोसिएको तीन अंक पनि फिर्ता भएको छ। योसँगै सरस्वतीको १० खेलबाट १३ अंक पुगेको छ। ‘नयाँबस्ती र सरस्वतीबीच भएको खेलका सन्दर्भमा प्रतियोगिता समितिले गरेको निर्णय तथा अनुशासन समितिमार्फत भएको निर्णयमा सरस्वतीले गरेको अपिल उपर निर्णय बमोजिम उक्त दुवै निर्णय बदर गरी फिफा कनेक्ट प्रणाली अनुसार दर्ता कायम रहेको खेलाडीलाई योग्य रूपमा राखी सोही अनुरुप गर्न, गराउन पत्राचार गर्नु भनी निर्णय भइ आएको हुँदा सोही अनुसार गर्न यस पत्र जानकारीका लागि पठाइएको छ,’ एन्फा प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सरस्वतीलाई पठाएको पत्रमा भनिएको थियो।

सम्बन्धित समाचार
  • तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !

एन्फाका अनुसार नयाँबस्ती युथ क्लबका टिम म्यानेजर विकास राईले चैत ७ गते आफ्नो क्लबसँग भएको खेलमा शाहविरुद्ध उजुरी गरेका थिए। उक्त उजुरीउपर छानबिन गर्दा धीरेन्द्रले विभिन्न मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको देखिएको दाबी एन्फाको थियो।

‘निज खेलाडी धीरेन्द्रबहादुर शाहलाई अर्को निर्णय नभएसम्मका लागि जारी लिग फुटबल प्रतियोगिताका बाँकी म्याचबाट निलम्बन गरेको व्यहोरा जानकारी गराउँदछु,’ सिइओ इन्द्रमान तुलाधरले पठाएको पत्रमा भनिएको थियो।

सम्बन्धित समाचार
  • धीरेन्द्रलाई कारबाही, सरस्वतीको तीन अंक खोसियो

धीरेन्द्र सरस्वतीका उत्कृष्ट खेलाडी हुन्। उनले सुरुआती दुई खेलमा दुई गोल गरेका थिए। उनले बाँसबारी क्लबविरुद्धको २–१ र  नयाँ बस्ती युथ क्लबविरुद्धको १–० को जितमा गोल गरेका थिए। दुई लगातार जितसहित सरस्वतीले लिग सुरुआत गरेको थियो। तर, सरस्वती क्लब र उनीमाथि एन्फा र नयाँ बस्तीले राजनीति प्रतिशोध प्रतिशोध साध्दै चेपुवामा पारेको थियो। लगत्तै सरस्वती उच्च अदालत पाटन पुगेको थियो।

धीरेन्द्रमाथि प्रतिबन्ध लागेसँगै सरस्वतीले लगातार ७ खेलमा हार बेहोरेको थियो। तर, १०औं खेलमा पुगेर सरस्वतीले ब्रिगेट ब्वाइज क्लबमाथि ३–१ को नतिजा निकाल्दै रेलिगेसन टार्ने आशा देखाएको थियो। एन्फाले गल्ती स्वीकार गरेसँगै सरस्वतीलाई राहत पुगेको छ। तर, सरस्वती क्षतिपूर्ति माग्ने दाउमा देखिन्छ।

सम्बन्धित समाचार
  • न्यायको खोजीमा सरस्वती

‘यत्रो लगानी गरेर लिग खेलेका छौं। एन्फाले छानबिनबिना नै सरस्वतीलाई प्रतिशोध साधेको छ। त्यसैले हामी यो कुरालाई त्यतिकै छाड्दैनौं,’ भण्डारीले भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP