बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. पारस आबद्ध लायन्सको सानदार जित 

पारस आबद्ध लायन्सको सानदार जित 

२०२३ मार्च १४, मङ्गलबारखेलपाटी संवाददाता

पारस आबद्ध लायन्सको सानदार जित 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसिया लायन्सले वर्ल्ड जायन्ट्समाथि सानदार जित हात पारेको छ । 

लगातार दोस्रो जित हात पार्ने क्रममा लायन्सले जायन्ट्सलाई ३५ रनले पराजित गरेको हो । 

वर्षाका कारण निधारित समय भन्दा ढिला सुरु भएको थियो । त्यसकारण खेल १० ओभरमा झारिएको थियो ।

कतारको दोहामा सोमबार राती भएको खेलमा लायन्सले दिएको १ सय रनको लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

जायन्ट्सका लागि क्रिस गेलले १६ बलमा ३ छक्कासहित सर्वाधिक २३ रन बनाउँदा लेन्डन सिमन्स १४रन बनाए । 

जायन्ट्सका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  

लायन्सका लागि कप्तान शाहिद अफ्रिदी र अब्दुर रजाकले समान २/२ तथा सोहेल तनविरले एक विकेट लिए । 

त्यसअघि पहिला ब्याटिङको लायन्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । 

लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहेका थिए । तिलकरत्ने दिलशान २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । 

थिसेरा परेरा १० र शाहिद अफ्रिदी २ रनमा आउट भए ।

नेपालका पूर्व कप्तान पारस खड्का टोलीको प्लेइङ ११ मा परेपनि ब्याटिङ र बलिङ गर्ने अवसर भने पाएनन् ।

लगातार दोस्रो जित हात पारेको एसिया लायन्स ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । वल्र्ड जायन्ट्स भने २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पारस आबद्ध लायन्सको सानदार जित
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो ‘बी’ टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो ‘बी’ टिम

Bhat Bhateni
‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी