बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. पीएनजीविरुद्ध नेपालको पाँचौं छिटो जित 

पीएनजीविरुद्ध नेपालको पाँचौं छिटो जित 

२०२३ मार्च १४, मङ्गलबारखेलपाटी संवाददाता

पीएनजीविरुद्ध नेपालको पाँचौं छिटो जित 

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक सिरिजमा सोमबार पपुवा न्युगिनी(पीएनजी)विरुद्ध ७ ओभर ४ बलमा लक्ष्य पूरा गरि ईतिहास कायम गरेको छ । 

यस जित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट इतिहासमा नै धेरै बल बाँकी हुँदा हात पारेको पाँचौं जित हुन पुगेको छ।

सोमबार भएको खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट इतिहासकै सर्वाधिक छिटो पाँचौं जित थियो ।

एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो जित श्रीलंकाको नाममा छ । श्रीलंकाले २००१ मा जिम्बावेले दिएको ३९ रनको लक्ष्य ४ ओभर २ बलमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेल श्रीलंकाले २ सय ७४ बल अघि जितेको थियो ।

दोस्रो सर्वाधिक छिटो जित श्रीलंकाकै नाममा छ । श्रीलंकाले २००३ मा क्यानडाले दिएको ३७ रनको लक्ष्य २ सय ८२ बल अघि नै १ विकेट गुमाउँदै पूरा गरेको थियो ।

तेस्रो सर्वाधिक छिटो जित पनि नेपालको नाम छ । नेपालले २०२० मा अमेरिकाले दिएको ३६ रनको लक्ष्य २ विकेट गुमाउँदै २ सय ६८ बल अघि पूरा गरेको थियो ।

२००७ मा न्युजिल्याण्डले बंगलादेशलाई २ सय ६४ बल बाँकी रहँदा १० विकेट सुरक्षित गरि जितेको थियो । यो जित चौथो ठूलो जित हो । 

त्यसपछि नेपालले सोमबार पीएनजीविरुद्ध सर्वाधिक छिटो पाँचौं जित हात पारेको हो । नेपालपछि अष्ट्रेलिया छ । 

नेपालको एकदिवसीय क्रिकेट ईतिहासमा भने विकेटको अनुसार सबैभन्दा ठूलो जित हो । नेपालले सोमबार पीएनजीलाई ९ विकेटले पराजित गरेको थियो । यसअघि नेपालको २०२० फेब्रुअरी १२ मा अमेरिकाविरुद्ध ८ विकेटको जित हात पारेको थियो । 

अमेरिकाविरुद्धको खेलमा नेपालले ३६ रनको लक्ष्य २ सय ६८ बल अगावै २ विकेट गुमाएर भेटेको थियो । 

पीएनजीविरुद्ध नेपालको पाँचौं छिटो जित
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो ‘बी’ टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो ‘बी’ टिम

Bhat Bhateni
नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल