सन्दीपलाई बाउको विकेट
सोमबार, २९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । सन्दीपले पीएनजीका सेसे बाउलाई आउट गराएका हुन् ।
सन्दीपले आफ्नो पहिलो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।
नेपालले १३ ओभरको अन्तिम बलमा तेस्रो विकेट लिएको हो ।
टस जितेको नेपालले सुरुआतमा बलिङ गरीरहेको छ ।
यस अघि पीएनजीका दुवै ओपनर आउट भईसकेका छन् ।
पीएनजीले अहिले १४ ओभरमा ३ विकेट गुमाएर ४९ रन बनाएको छ ।
सन्दीपलाई बाउको विकेट








-1766479491057.jpeg&w=3840&q=75)
-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)



