नेपाललाई लगातार दुई सफलता
आइतबार, २८ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिलो तीन ओभरमा २ विकेट लिएको छ ।
नेपालका लागि पहिलो ओभरको पाँचौ बलमा वृत्य अरबिन्द आउट भएका हुन् । तथा तेस्रो ओभरको चौथो बलमा आर्यान लाक्रा आउट भएका हुन् ।
नेपालका लागि ललित नारायण राजवंशीले पहिलो तथा दीपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका हुन् ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं २ सय ४८ रन बनाएको हो ।
नेपाललाई लगातार दुई सफलता








-1766479491057.jpeg&w=3840&q=75)

_1727591754-1766731628489.jpg&w=3840&q=75)





