बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. पीएनजीसँग फेरि हार्यो युएई 

पीएनजीसँग फेरि हार्यो युएई 

२०२३ मार्च १०, शुक्रबारखेलपाटी संवाददाता

पीएनजीसँग फेरि हार्यो युएई 

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई पराजित गरेको छ । 

यो हारसँगै युएईको लिग टू को शीर्ष ३ मा रहेर सिधा विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा समाप्त भएको छ । विश्वकप छनोटका लागि युएईले छनोट प्लेअफ खेल्ने छ ।

युएईले एकदिवसीय मान्यता जोगाउन समेत बाँकी रहेका सबै ३ खेल जित्नुपर्ने छ ।

कीर्तिपुरस्थित टियु मैदानमा पीएनजीले ५६ रनको जित हात पारेको छ । 

पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२ ओभर २ बलमा मात्र १ सय ९० रनमा अलआउट भयो।

युएईका लागि आर्यान लाक्राले ५१ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर तथा कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९/१९ रन बनाए । 

पीएनजीका लागि राईली हेकुरेले ३ तथा असद भाला र कबुवा मोरियाले समान २/२ विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको छ । 

पीएनजीका लागि सेसे बाउ,किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए ।

सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा ८१ रन बनाए । हिरि हिरिले ८५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाए । 

किप्लीन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए 

युएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिए । 

१ सय ९५ रनमा ४ विकेट मात्र गुमाएको पीएनजीले थप ५१ रन बनाउँदा ५ विकेट गुमाएको थियो । 

अन्तिम ५ ओभरमा ४  विकेट गुमाएको पीएनजीले ३१ रन मात्र बनाएको थियो । 

विश्वकप लिग टू का ५ खेलमा पीएनजीले युएईलाई ४ पटक पराजित गरेको छ । 

पीएनजी जितसँगै सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । 

हार पछि युएई ३३ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ । 

पीएनजीसँग फेरी हार्यो युएई
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना