सन्दीपले लिए लगातार दुई विकेट
बिहिबार, २५ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी(पीएनजी) ले लगातार दुई विकेट गुमाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले हिरी हिरी र चाड सोपारलाई आउट गराएका हुन् ।
हिरी हिरीले १७ बलमा ८ रन बनाएका थिए । सोपार भने पहिलो बलमा नै आउट भएका हुन् ।
पीएनजीले अहिले ३२ ओभर ४ बलमा ६ विकेट गुमाएर १ सय ५२ रन बनाएको छ ।
सन्दीपले लिए लगातार दुई विकेट






%20(1)-1771145193825.jpeg&w=3840&q=75)


-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)


