अर्धशतक बनाएका उरा आउट
बिहिबार, २५ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी(पीएनजी) लाई तेस्रो झड्का लागेको छ ।
पीएनजीका लागि अर्धशतक बनाएका टोनी उरा लगत्तै सन्दीप लामिछानेको बलमा आउट भएका हुन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।
अर्धशतक बनाएका उरा आउट






%20(1)-1771145193825.jpeg&w=3840&q=75)


-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)


