आसिफको १ हजार रन पूरा
बिहिबार, २५ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।
यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए ।
आसिफले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा ८ अर्धशतक प्रहार गरेका छन् ।
सेप्टेम्बर ७, २०२१ मा उनले नेपालका लागि डेब्यु गरेका थिए ।
आसिफको १ हजार रन पूरा






%20(1)-1771145193825.jpeg&w=3840&q=75)


-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)


