आसिफको अर्धशतक पूरा
बिहिबार, २५ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पहिले ब्याटिङ गरेको नेपालका आसिफ शेखले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
आसिफले ४७ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले २ छक्का र ५ चौका प्रहार गरेका हुन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १७ ओभरको समाप्तीमा कुनै पनि विकेट नगुमाई १ सय २ रन बनाएको छ ।
आसिफको अर्धशतक पूरा








-1766479491057.jpeg&w=3840&q=75)

_1727591754-1766731628489.jpg&w=3840&q=75)





