टेनिस टोली श्रीलंका जाँदै
बुधबार, २५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईटीएफ वर्ल्ड जुनियर टेनिस प्रतियोगिता (प्रिक्वालिफाइङ इभेन्ट) मा सहभागी हुन ३ ब्वाइज खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो जाँदै छ ।
फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्यालले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् ।
टेनिस टोली श्रीलंका जाँदै










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)