ओसाकाले अष्ट्रेलियन ओपन नखेल्ने
आइतबार, २४ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । जापानी टेनिस स्टार नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिस नखेल्ने भएकी छन् ।
दुई पटकको च्याम्पियन ओसाकाले प्रतियोगिता सुरु हुन एक हप्ता बाँकी रहदा प्रतियोगिताबाट नाम फिर्ता लिएकी छिन् ।
वर्षको पहिलो ग्रान्डस्लाम अष्ट्रेलियन ओपन जनवरी १६ बाट सुरु हुँदैछ ।
ओसाकाले प्रतियोगिता नखेल्नुको कारण खुलाएकी छैनन् ।
२५ वर्षीया ओसाकाले २०१९ र २०२१ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् ।
ओसाकाले अष्ट्रेलियन ओपन नखेल्ने










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)