• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
सुर्य नेपाल इस्टर्न ओपन : दोस्रो दिन शुक्रलाई अग्रता 
खेलपाटी संवाददाता
बुधबार, पुस १३, २०७९ खेलपाटी संवाददाता
सुर्य नेपाल इस्टर्न ओपन : दोस्रो दिन शुक्रलाई अग्रता 

काठमाडौं ।  सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो  दिन बुधबार नेपाल नम्बर एक शुक्र बहादुर राईले अग्रता बनाउन सफल भएका छन्।

पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले बोगी रहित ६-अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०-अन्डर १ सय ३० को सानदार स्कोर बनाए। यो स्कोरमा उनले पहिलो दिनका लिडर निरज तामाङलाई चार स्ट्रोकले पछि पारेका छन्।

दोस्रो दिन निरजले १-अन्डर  ६९ खेल्दै समग्रमा ६-अन्डर १ सय ३४ स्कोर जोडे। सञ्जय लामाले इभन-पार ७० खेल्दै ४-अन्डर १ सय ३६ सहित तेस्रो स्थानमा दोस्रो दिनको खेल सकाए। भुवन नगरकोटीले दोस्रो दिनको खेल इभन-पार ७० मा सकाउदा कुल ३-अन्डर १ सय ३७ स्कोर सहित चौथो स्थानमा रहे।

एमेच्योर खेलाडी राजकुमार राई ३-अन्डर ६७ को स्कोरमा समग्रमा २-अन्डर १ सय ३८ को नतिजामा पाँचौ स्थानमा रहे। दोस्रो दिन ४-अन्डर ६६ को सानदार प्रदर्शन गरेका धन बहादुर थापा समग्रमा १-अन्डर १ सय ३९ सहित छैटौ स्थानमा उक्लिए।‌ जयराम श्रेष्ठले दोस्रो दिन १-ओभर ७१ को स्कोर कार्ड बनाउदा कुल १-ओभर १ सय ४१ सहित सातौ स्थानमा रहेका छन्। 

यसैगरी इभन-पार ७० खेलेका रामे मगर कुल १ सय ४२ स्कोर सहित आठौ स्थानमा रहदा १-ओभर ७१ खेलेका दिनेश प्रजापति र सुर्य प्रसाद शर्मा १ सय ४३ स्कोर सहित संयुक्तरुपमा नवौ स्थानमा छन्। 

एमेच्योरतर्फ राजकुमार राईले युवराज भुजेललाई ६ स्ट्रोकले पछि पारे। युवराजले दोस्रो दिन १-ओभर ७१ को स्कोरमा स्थानीय प्रो बलभद्र राईसँग ११ औ स्थान बाडे। बलभद्रले दोस्रो दिन २-ओभर ७२ मा खेल सकाए। 

३६ होलको समाप्तीमा अग्रता बनाउने क्रममा शुक्रले ४-अन्डर ३२ मा फ्रन्ट नाइन सकाए। पहिलो चार होलमा पार बचाएका उनले पाँचौ, छैटौ, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। यसपछि उनले १२औं र १५ औं होलको बर्डीको मद्दतले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे। 

निरजले फ्रन्ट नाइन २-अन्डर ३४ मा र ब्याक नाइन १-ओभर ३५ मा सकाए। फ्रन्ट नाइनको तेस्रो, पाँचौ र सातौ होलमा‌ बर्डी प्रहार गरेका निरजले चौथो र १३ औं होलमा एक-एक सट खेर फाले। 

यसैगरी सञ्जय लामाले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। उनले चौथो र सातौ होलमा बोगी खेल्दा पाँचौ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३३ मा सकाउने क्रममा १० औं, १५औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दा ११औं र १५औं होलमा एक-एक सट गुमाए।‌

३६ होलको समाप्तीमा कुल १४-ओभर १ सय ४४ सम्म स्कोर जोडेका २१ जना व्यवसायीक तथा ६ जना एमेच्योेर खेलाडीहरूले कट बनाए। प्रोफेसनलतर्फ दीपक मगर, भुवन कुमार रोक्का, दीपक आचार्य, टंक बहादुर कार्की, रमेश अधिकारी, सबिन सापकोटा, थाम बहादुर राई, रबि खड्का, दल बहादुर लामा, कमल तामाङ र पशुपति शर्माले‌ अन्तिम १८ होलको खेलको लागि स्थान पक्का गरे। 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र  ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्। 

कुल आठ लाख  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन्। उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP