• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
सर्किट-२ मा ६ नेपाली खेलाडीको विजयी सुरुआत
खेलपाटी संवाददाता
सोमबार, पुस ४, २०७९ खेलपाटी संवाददाता
सर्किट-२ मा ६ नेपाली खेलाडीको विजयी सुरुआत

काठमाडौं ।  नेपालका ६ खेलाडीले २० औं जयकर स्मृति एटीएफ यू-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को पहिलो दिन सोमबार विजयी सुरुआत गरेका छन् ।

सिंगल्सको ब्वाइजमा ४ तथा  गर्ल्समा २ खेलाडीले जितका साथ यात्रा प्रारम्भ गरेका हुन् । पहिलो दिन ब्वाइजमा ८ र गर्ल्समा ६ खेलाडीले नेपालको चुनौती पेश गरेका थिए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा नेपालका निशाद जोशीले भारतका सञ्जय गिरिश कुमारलाई ६–२ र ६–१, नेपालका दर्शिल श्रेष्ठले भारतका पुकाजसेभेल प्रकाशलाई ६–० र ६–०, नेपालका बोरिस अधिकारीले भारतका तनिस रेडी भुन्द्यालालाई ६–२ र ६–० तथा नेपालका वृजेश अर्यालले भारतका आदित्य सिंहलाई ६–२ र ६–१ ले पराजित गरे ।

सोही स्पर्धाको अन्य प्रतिस्पर्धामा भारतका पार्थ सानेले नेपालका आद्रित नेपाललाई ६–२, १–६ र ६–१, हङकङका यु हिन वोङले भारतका अविर श्रीवास्तवलाई ६–२ र ६–१, बंगलादेशका नसफ अहमद नासिर अहमदले नेपालका शास्वत वज्राचार्यलाई ६–० र ६–०, भारतका इशान बडाकीले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–०, भारतका भिभान मिर्धाले यमनका हमुद इयादलाई ७–६ (२), ३–६ र ६–३, हङकङका कि छियोन मोरिस ताङले भारतका किशोर श्रीरामलाई ६–१ र ६–१ तथा भारतका अर्श वाल्केले नेपालका असभसम्राट हाडालाई ६–२ र ६–४ ले हराए ।

नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले क्यानाडाकी सिमोन्टिनी पाललाई ६–१ र ६–२ तथा नेपालकी जेनी खड्काले भारतकी प्रेरणा सन्ट्राललाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाए ।

त्यस्तै माल्दिभ्सकी नबा निशानले क्यानाडाकी नोराह चौधरीलाई ६–२ र ६–२, ओमानकी आइशा अल बुसाइदीले भारतकी मेगालाइ प्रकाशलाई ६–० र ६–१, भारतकी सान्भी रेडी भुन्द्यालाले नेपालकी समृद्धि महर्जनलाई ७–५ र ७–५, भारतकी तनिशा भत्नागरले नेपालकी प्राज्ना मानन्धरलाई ७–६ (४) र ६–४, भारतकी सराह चौधरीले नेपालकी निभा श्रेष्ठलाई ६–० र ६–० तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी शिभाली गुरुङलाई ६–३ र ६–४ को सेटमा पन्छाए ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले निर्णायक प्रवीण नायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP