बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

आयुश क्वाटरफाइनलमा

मंगलबार, २७ मंसिर २०७९खेलपाटी संवाददाता
आयुश क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका आयुशमान हजुर घले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७–६(२) र ६–० को सेटमा पराजित गरे ।

ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले नेपालका दर्शिल श्रेष्ठलाई ६–४ र ६–३, यमनका हमुद इयादले भारतका आरभ धेकियललाई ६–४ र ६–१, हङकङका यु हिन वोङले भारतका किशोर श्रीरामलाई ६–४ र ६–३, भारतका सिद्धार्थ जिबुले हङकङका कि छियोङ मोरिस ताङलाई ७–६(४) र ६–१, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका आदित्य सिंहलाई ६–३ र ६–२, भारतका भिभान मिर्धाले श्रीलंकाका साहिल फज्लिनलाई ४–६, ६–४ र ६–१ तथा हङकङका छियुन हेइ काइसन फुङले नेपालका बोरिस अधिकारीलाई ६–२ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

गर्ल्स सिंगल्समा नेपालका ४ खेलाडीले क्वाटरफाइनलमा स्थान बनाए । चारैले सोझो सेटमा जित हात पारे । प्रशंसा मोक्तानले बंगलादेशकी तयेबा खानोमलाई ६–४ र ६–०, शिभाली गुरुङले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–२ र ६–३, आद्या पौडेलले बंगलादेशकी हुमिराह हैदरलाई ६–४ र ६–१ तथा स्वस्तिका विष्टले बंगलादेशकी जनातुन फर्डोस मितुलाई ६–० र ६–० को नतिजामा पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

सोही स्पर्धामा क्वाटरफाइनल प्रवेश गर्ने बाँकी खेलाडीमा भारतका रहे । प्रेरणा सन्ट्राले निभा श्रेष्ठलाई ६–१ र ६–०, तनिशा भत्नागरले कर्मिस्था नुगाह श्रेष्ठलाई ६–१ र ६–०, सान्भी रेडी भुन्द्यालाले समृद्धि महर्जनलाई ६–४, ६–७ (४) र ६–४ तथा हनी जुमानी गौरवले प्राज्ना मानन्धरलाई ६–१ र ६–१ को सेटमा पन्छाए । पराजित चारै खेलाडी नेपालका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स डबल्समा भारतका प्रेरणा सन्ट्रा र सान्भी रेडी भुन्द्यालाको जोडीले भारतकी मेगालइ प्रकाश र नेपालकी निभा श्रेष्ठको जोडीलाई ६–० र ६–० को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगे ।

Loading ad...
LiNing Ad
आयुश क्वाटरफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य