• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
सो क्योकुसिनमा नेपाल टिम च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, मंसिर २४, २०७९ खेलपाटी संवाददाता
सो क्योकुसिनमा नेपाल टिम च्याम्पियन

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै नेपाली टोली टिम च्याम्पियन बनेको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिबार प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्यो।

नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका र भूटानका २७४ खेलाडीहरुले सहभागिता जनाएको थियो।

प्रतियोगितामा पूरुषको १२, महिला ९ तथा पारा खेलको ४ सहित कुल २५ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा पुरुष २५ केजी तौल समुहमा नेपालका छेसन तामाङ, २५ केजीमा नेपालकै रोचेन मगर, ३० केजीमा विश्वास तामाङ, ३५ केजीमा रोमित महर्जन, ४० केजीमा सञ्जेश गोलान, ४५ केजीमा विवेक तामाङ, ५० केजीमा राजेश नगरकोटी, ५५ केजीमा निरोज नगरकोटी र ७० केजीमा विजय साङतलले स्वर्ण पदक प्राप्त गरे।

त्यसैगरी महिला तर्फ नेपालबाट ४० केजी तौल समुहमा दिक्षा पुन,  ६५ केजी तौलमा दिपिका पटेल र खुल्ला तौल समुहमा सुमित्रा नगरकोटीले स्वर्ण पदक जितिन्।

त्यसैगरी भारतबाट स्वर्ण पदक जित्नेहरुमा महिलातर्फ ३० केजीमा प्रतिक्षा रावल, ३५ केजीमा भन्सिका साहु, ४५ केजीमा श्रेया अकोसी, ५० केजीमा रिद्सा सोनु, ५५ केजीमा अदिती दीलिप, ६० केजीमा श्रेया साइकु रहेका छन्।

पुरुषतर्फ खुल्ला तौलमा भारतका सन्दीप गर्ग तथा ६० केजीमा मिहिर दिवाकरले स्वर्ण जिते भने बंगलादेशबाट एकमात्र स्वर्ण ६५ केजीमा अजिज शेखले जिते।

यसअघि प्रतियोगिताको उद्घघाटन बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्री उमा रेग्मीले गरेका थिए।

नेपाल सो क्योकुसिन कराते संघका अध्यक्ष तथा ललितपुर क्षेत्र नम्वर २ बाट भर्खरै प्रतिनिधि सभामा निर्वाचित रामकृष्ण ताम्राकारको अध्यक्षतामा भएको समारोहमा बाग्मती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन विशेष अतिथीका रुपमा उपस्थित थिए।

नेपाल सो क्योकुसिन कराते संघका महासचिव तथा ब्राञ्च चिफ राजकुमार श्रेष्ठले प्रतियोगिताको अर्को संस्करण भारतको गुवाहटीमा अर्को वर्ष हुने जानकारी गराएका थिए।

प्रतियोगिता दक्षिण एसियाका प्रत्येक राष्ट्रहरुमा हरेक वर्ष पालैपालो आयोजना गर्ने योजना रहेको छ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सानु कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट
सानु कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट
वादोरियो कराते टोली श्रीलंका जाने
वादोरियो कराते टोली श्रीलंका जाने
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा चुनौती पेस गर्ने
नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा चुनौती पेस गर्ने
एकल कातामा एलिनालाई स्वर्ण
एकल कातामा एलिनालाई स्वर्ण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ललितपुरको सहज जित
ललितपुरको सहज जित
साविक विजेता कर्णालीको विजयी सुरुआत
साविक विजेता कर्णालीको विजयी सुरुआत
बंगलादेशलाई जित्नेमा ढुक्क रस
बंगलादेशलाई जित्नेमा ढुक्क रस
१० क्लबले भने– एन्फा यु–१६ युथ लिगमा खेल भावनाविपरीत कार्य भयो
१० क्लबले भने– एन्फा यु–१६ युथ लिगमा खेल भावनाविपरीत कार्य भयो
ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको दोस्रो स्थानमा
ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको दोस्रो स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP