राईनास सेवा समाजले फुटसल आयोजना गर्ने
शुक्रबार, १६ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । राईनास सेवा समाज लमजुङको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता मंसिर २९ देखि पुस १ गतेसम्म संचालन हुनेछ ।
गोंगबुको मनाङ मर्स्याङ्दी फुटसलमा आयोजना हुने प्रतियोगिताको विजेताले ६० हजार प्राप्त गर्ने छन् । दोस्रो हुने टोलीले ३० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट खेलाडी र गोलकिपरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागिता जनाउन ४ हजार ५ सय दर्ता शुल्क तोकिएको छ ।
राईनास सेवा समाजले फुटसल आयोजना गर्ने






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)



-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)

