पहिलो हाफमा पोर्चुगल र घानाको बराबरी
बिहिबार, ०८ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले पोर्चुगल र घानाबीच प्रतिस्पर्धा भईरहेको छ ।
स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र घानाले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा घानाविरुद्ध हाबी भएपछि पोर्चुगलले गोल गर्न भने सकेन ।
आज दुबै टोली जित निकाल्दै पहिलो खेल ३ अंक जोड्ने योजनामा रहेका छन् ।
पहिलो हाफमा पोर्चुगल र घानाको बराबरी













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)