पहिलो हाफमा स्विट्जरल्यान्ड र क्यामरुनको बराबरी
बिहिबार, ०८ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले स्विट्जरल्यान्ड र क्यामरुनबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्ड र क्यामरुनले गोलरहित बराबरी खेलेका छन् ।
आज दुबै टोली जित निकाल्दै कतार विश्वकपमा सुखद सुरुआतको योजनामा रहेका छन् ।
स्विट्जरल्यान्ड र क्यामरुनबीच पहिलो पटक प्रतिस्पर्धा भईरहेको हो । यस अघि दुई टोलीले एक अर्काविरुद्ध खेलेका थिएनन् ।
पहिलो हाफमा स्विट्जरल्यान्ड र क्यामरुनको बराबरी













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)