सिंहको कप्तानीमा सुदुरपश्चिमको टोली घोषणा
सोमबार, मंसिर ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यू-१९ राष्ट्रिय प्रतियोगिताको लागि सुदुरपश्चिम प्रदेशले आफ्नो टिमको घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेशले अनुराग सिंहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सहित सात प्रदेशको टोलीको सहभागीता रहने छ। प्रतियोगितामा प्रदेश एक, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ।
प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशको पहिलो खेल ८ मंसिरमा कर्णाली प्रदेशविरुद्ध रहेको छ।

सिंहको कप्तानीमा सुदुरपश्चिमको टोली घोषणा






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

