युएईका आयन प्लेयर अफ द सिरिज
शुक्रबार, मंसिर २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा युएईका बलिङ अलराउण्डर आयन अफजल खान प्लेयर अफ द सिरिज बनेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार सपन्न सिरिजमा खान प्लेयर अफ द सिरिज चुनिएका हुन् ।
१७ वर्षीय आयनले यसै सिरिजमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् ।
उनले नेपालविरुद्धको तीन खेलमा ५ विकेट लिनुका साथै ७४ रन बनाए ।
शुक्रबार युएईलाई ६ विकेटले हराउँदै सिरिज भने नेपालले २-१ ले आफ्नो बनाएको छ ।
युएईका आयन प्लेयर अफ द सिरिज






-1762758084543.jpg&w=3840&q=75)



-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


