गोजुकाइ कराते भोलिदेखि
बिहिबार, कार्तिक २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । द चाँदबाग स्कुलको आयोजनामा दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा कुमुते र कातामा गरी जम्मा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । कुमुतेको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धा समावेश छन् । पुरुष÷महिलातर्फ एकल र टिममा ४ स्वर्णका लागि खेल हुने आयोजकले जनाएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरु बाँसवारीस्थित आयोजककै हातामा खेलाइने छ । प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका वडा ३ का अध्यक्ष प्रेम थापाले गर्ने कार्यक्रम छ ।
गोजुकाइ कराते भोलिदेखि






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)