चित्लाङमा शनिबार खुला कराते हुने
शुक्रबार, कार्तिक १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोको आयोजनामा प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ८ गरी १८ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक रोशन बलामीले जनाएका छन् ।
प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता सह–संयोजक सम्राट बलामीले जानकारी गराए ।
एकदिने प्रतियोगिताका खेलहरु मकवानपुरको चित्लाङमा हुनेछ ।
चित्लाङमा शनिबार खुला कराते हुने






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)