शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : महिला भलिबलमा बागमतीलाई कास्य

बुधबार, ०२ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : महिला भलिबलमा बागमतीलाई कास्य
mustang rice ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ बागमती प्रदेशले कास्य पदक जितेको छ ।

म्याग्दीको बेनीमा बुधबार कास्य पदकका लागि भएको खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको हो ।

गण्डकीले पहिलो सेट २५–२० जितेको थियो । दोस्रो,तेस्रो र चौथो सेट लगातार बागमतीले जितेको थियो । बागमतीले क्रमशः २५-१२,२५-२१ तथा २५-१७ मा तीन सेट जितेको थियो ।

मंगलबार सेमिफाईनलमा पराजित बागमती र गण्डकीले कास्यका लागि खेलेका थिए । बुधबार सेमिफाईनलमा जित हात पारेका दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बिच स्वर्णका लागि आज नै खेल हुनेछ ।

LiNing Ad
नवौं राष्ट्रिय : महिला भलिबलमा बागमतीलाई कास्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

Bajaj Pulsar Motorcycle Ad
नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

अल्मुताइरीले श्रीलंकाली टोली छाडे