• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
राम्रो खेल देखाउन चाहन्छौ - उर्जन  
खेलपाटी संवाददाता
मंगलबार, असोज १८, २०७९ खेलपाटी संवाददाता
राम्रो खेल देखाउन चाहन्छौ - उर्जन  

काठमाडौं । नेपाली यू-१७ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको मुख्य लक्ष्य एएफसी यू-१७ एसियन कपमा छनोट हुने रहेको बताएका छन् ।

एएफसी यू-१९ एसियन कप छनोटका लागि भियतनाम पुगेका प्रशिक्षक श्रेष्ठले टोलीको लक्ष्य छनोट हुने रहेको बताएका हुन् । उनले छनोट हुन नसके समूहको दोस्रो हुने र राम्रो खेल पस्कने योजना रहेको बताए ।

'प्राथमिक लक्ष्य भनेको छनोट हुने नै हो । त्यसो हुन नसके कमसेकम समूहमा दोस्रो हुने र छनोटको ढोका खुला राख्ने हाम्रो चाहना हो । समूहमा बलिया टिम छन् । हामी पनि बलियो नै छौँ । हामी राम्रो खेल देखाउन चाहन्छौँ,' श्रेष्ठले भने ।

No description available.

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो ।

छनोटमा नेपाल समूह एफमा रहेको छ ।  यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ।

'समूहका अरु तीन टिमको खेल हामीले देखेका छैनौँ । तर मलाई लाग्छ यो उमेर समूहमा लगभग सबै टिमको स्तर उस्तै हुन्छ । सबै टिमका खेलाडी सिकाइकै क्रममा हुन्छन् । सबै टिमका किशोर खेलाडी जोसिला नै हुन्छन्,' श्रेष्ठले विपक्षी टिमबारे भने, 'मुख्य कुरा खेलाडीले मैदानमा आफ्ना प्रशिक्षकले योजना बनाए अनुसारले खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो। जुन टिमले प्रशिक्षकको योजना सफल बनाउँछ, त्यही टिमले नतिजा आफ्नो पक्षमा पार्छ।'

प्रशिक्षक श्रेष्ठले यस प्रतियोगिता नेपाली फुटबलको स्तर र प्रतिभा देखाउने मन्च भएको बताए ।

'यो प्रतियोगिता नेपाली फुटबलका लागि आफ्नो स्तर र प्रतिभा देखाउने मञ्च पनि हो। यहाँ राम्रा खेल्न सके, एसियाली मञ्चमा नेपाली फुटबलले प्रतिस्पर्धा गर्नसक्छ भनेर फेरि एकपटक प्रमाणित हुनेछ,' उनले भने ।

No description available.

नेपाली टोलीले सोमबार साँझ अभ्यास गरेको थियो। जसम खेलाडीहरु पूर्ण रुपमा फिट देखिएको उनले बताए ।

प्रशिक्षक श्रेष्ठले प्रतियोगितामा टोलीले खेल्ने योजनाबारे समेत जानकारी गराए । उनले रक्षात्मक खेल्दै काउन्टरमा जाने योजना रहेको बताए ।  

'हाम्रो योजना ४–३–२–१ संरचनामा खेल्नेछौँ। बल पाएका बेला आक्रमण गर्ने, नभए अनुशासित भएर रक्षात्मक खेल्ने। दुवै रणनीतिमा सम्हालिएर खेल्नेछौँ, हतार गर्ने छैनौँ,' उनले भने, 'सुरुआती समयमा विपक्षीको खेल पनि बुझ्नु पर्छ। त्यसकारण हतार नगरी खेल्ने योजना हो। उनीहरु पनि सुरुमा त हामीलाई बुझ्ने कोसिस गर्लान्। त्यसकारण सुरुबाटै प्रेसिङ गेम नहुन सक्छ।'

श्रेष्ठले नेपाली टोलीका लागि मुख्य तगारो थाइल्याण्ड भएको बताए । थाइ टोलीविरुद्धको खेलपछि अन्य खेलका लागि रणनीति बन्ने उनले बताए ।

'थाइल्यान्ड पहिलो तगारो हो। थाइ टिमविरुद्ध हाम्रो रणनीति कत्तिको सफल हुन्छ, दोस्रो खेलमा भियनाम र चाइनिज ताइपेईबीचको खेल कस्तो हुन्छ, यी सबै कुरालाई विश्लेषण गरी बाँकी दुई खेलका लागि रणनीति बनाउने छौँ,' श्रेष्ठले भने ।

No description available.

नेपाली टिम :

गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान ।

डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, आश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्सम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिक ।

फरवार्ड : सुबास बम, सिर्जल राई

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
चर्च ब्वाइज शीर्ष स्थानमा
चर्च ब्वाइज शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP