अस्मिनाको कप्तानीमा बागमतीको टोली घोषणा
मंगलबार, ११ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणा गरेको छ।
बागमती प्रदेशले अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो।
घोषित टोलीमा चार जना वैकल्पिक खेलाडी समेत रहेका छन् । बागमती प्रदेश नवौंका लागि महिला क्रिकेट टोली घोषणा गर्ने दोस्रो टोली हो ।
यस अघि मधेस प्रदेशले टोली घोषणा गरिसकेको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
महिला क्रिकेट पोखरामा आयोजना हुनेछ ।

अस्मिनाको कप्तानीमा बागमतीको टोली घोषणा







-1766479491057.jpeg&w=3840&q=75)

-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)




