अलराउण्डर दिपकले टी-ट्वान्टी सिरिज गुमाउने
मंगलबार, असोज ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतका अलराउण्डर दिपक होडाले दक्षिण अफ्रीकाविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
चोटको कारण दिपकले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको सिरिज गुमाउने भएका हुन् ।
भारत भ्रमणमा रहेको दक्षिण अफ्रीका र घरेलु टोलीबीचको पहिलो टी-ट्वान्टी बुधबार हुनेछ ।
दिपकले चोट र मोहमद शामी कोभिड-१९ को संक्रमणको कारण टोलीबाट बाहिरिएपनि भारतले उनीहरुको स्थानमा अन्य खेलाडी डाकेको छैन ।
तर, भारतले शाहबज अहमेद र श्रेयर एयरलाई टोलीमा बोलाउने तयारी भईरहेको बताईएको छ ।
अलराउण्डर दिपकले टी-ट्वान्टी सिरिज गुमाउने













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)