शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिलाको एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारीमा क्यान

आइतबार, ०९ आश्विन २०७९खेलपाटी संवाददाता
महिलाको एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारीमा क्यान

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) महिलाको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता गराउने तयारीमा जुटेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले महिलाको एकदिवसीय प्रतियोगिता आयोजनाका लागि अन्तिम तयारी भईरहेको बताए ।

अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) नेपाली महिला टोलीलाई आगामी वर्ष एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिने संकेत बुझेपछि क्यान एकदिवसीय राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा रहेको हो ।

'हामी निर्वाचित भएर आएपछि नै हामी महिला एकदिवसीय क्रिकेट गराउन तयारीमा थियौ,' मल्लले खेलपाटीसँग भने 'तर,विभिन्न कारणवंश त्यो हुन सकेको थिएन । आगामी वर्ष नेपाली महिला क्रिकेट टिमले एकदिवसीय मान्यता पाउने संकेत हामीले आईसीसीबाट पाएकाले हामी राष्ट्रिय एकदिवसीय क्रिकेटको अन्तिम तयारीमा रहेका छौँ ।'

आईसीसीले यस वर्ष नेदरल्याण्ड्स,थाईल्याण्ड,पपुवा न्युगिनी,स्कटल्याण्ड तथा अमेरिकालाई एकदिवसीय अन्तराष्ट्रियको मान्यता दिएको थियो ।

Loading ad...
LiNing Ad
महिलाको एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारीमा क्यान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक