शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला क्रिकेट अम्पायर उत्पादनमा क्यान उदासिन

आइतबार, ०९ आश्विन २०७९खेलपाटी संवाददाता
महिला क्रिकेट अम्पायर उत्पादनमा क्यान उदासिन
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) महिला क्रिकेट अम्पायर उत्पादनका लागि उदासिन देखिएको छ ।

नेपालमा करिब ७० पुरुष क्रिकेट अम्पायर रहेका छन्  । तर, नेपालमा एकजना पनि महिला अम्पायर छैन ।

क्यानले महिला क्रिकेट अम्पायर उत्पादनका लागि कुनै योजना बनाएको छैन ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले महिला अम्पायर क्यानले बनाउन नचाहेको भन्दा पनि यसमा कसैले चाहना नदेखाएको बताए ।  

क्यानको तथ्यांकमा महिला अम्पायरको संख्या शुन्य रहेको भएपनि चाडै महिला अम्पायर देख्न सकिने मल्लले बताए ।

'महिलाहरुमा पारिवारिक जिम्मेवारी लगायतका कुराले यसमा लाग्ने समय नै निकाल्न सक्दैनन्,' मल्लले खेलपाटीसँग भने, 'क्रिकेटलाई नै व्यवसाय बनाएर लाग्ने महिलाको सँख्या वृद्धि हुँदै गएकाले अम्पायरको रुपमा पनि महिला आउन धेरै समय लाग्ने छैन ।'

विश्वका धेरै राष्ट्रमा महिलाहरुको प्रतियोगितामा महिला अम्पायरको उपस्थिति हुने गर्छ । तर, नेपालमा भने महिला क्रिकेटको त्यो देखिएको छैन ।

नेपालको पहिलो ब्याचका महिला क्रिकेटरहरु अम्पायर क्षेत्रमा आउने सम्भावना रहेको कार्यवाहक सचिव मल्लले बताए ।

'पहिलो ब्याचका महिला क्रिकेटर सन्यास लिदै छन् । अब भने हामीसँग यसको लागि चाहना राख्नेको संख्या सुरु हुनेछ,' उनले भने ।

Loading ad...
LiNing Ad
महिला क्रिकेट अम्पायर उत्पादनमा क्यान उदासिन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक