कविताको कप्तानी मधेशको टोली घोषणा
शुक्रबार, ०७ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । मधेस प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणा गरेको छ।
मधेश प्रदेशले कविता गौतमको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो।
घोषित टोलीमा चार जना वैकल्पिक खेलाडी समेत रहेका छन् । मधेस प्रदेश नवौंका लागि महिला क्रिकेट टोली घोषणा गर्ने पहिलो टोली हो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
महिला क्रिकेट पोखरामा आयोजना हुनेछ ।
टोलीका प्रशिक्षकमा सुनिल शाह तथा टिम व्यबस्थापकमा शोभाकान्त पाण्डे रहेका छन् ।
मधेशको टोली -

कविताको कप्तानी मधेशको टोली घोषणा







-1766479491057.jpeg&w=3840&q=75)


-1766583817323.jpg&w=3840&q=75)





-1766541370309.webp&w=3840&q=75)