बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पुलिसले बनायो महिला क्रिकेट टिम, नवौंमा स्वर्ण जित्ने लक्ष्य

शुक्रबार, असोज ७, २०७९खेलपाटी संवाददाता
पुलिसले बनायो महिला क्रिकेट टिम, नवौंमा स्वर्ण जित्ने लक्ष्य
Classic Tech Internet Ad

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा महिला क्रिकेट टोली निर्माण गरेको छ ।

पुलिसले पहिलो पटक महिला क्रिकेट टोली बनाएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटमा सहभागी गराउने योजनासहित पुलिसले महिला टोली निर्माण गरेको पुलिसका मुख्य प्रशिक्षक मनोज कटुवालले बताए ।

 'हाम्रो सुरुआती लक्ष्य भनेको नवौं खेलकुदको महिला क्रिकेटतर्फको स्वर्ण नै हो,' कटुवालले खेलपाटीसँग भने, 'भविष्यका हरेक प्रतियोगितामा शीर्ष स्थानमा रहने हाम्रो टिमको लक्ष्य रहेको छ ।'

पुलिसको टिममा कप्तान रुबिना क्षेत्री, विकटकिपर ब्याटर काजल श्रेष्ठ, अप्सरी वेगम, सबनम राई, संगिता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय समावेश रहेका छन् ।

'पुलिसको नियमअनुसार जागिरका लागि योग्य रहेका खेलाडीलाई जागिरकै रुपमा र उमेर बढी रहेका तथा जागिरका लागि योग्य नरहेका खेलाडीलाई करारमा अनुबन्ध गर्ने काम अन्तिम रुपमा रहेको छ,' प्रशिक्षक कटुवालले भने ।

पुलिसको टिममा हालसम्म १३ जना खेलाडी अनुबन्ध भएका छन् । एक जना खेलाडी थपेर टिमलाई अन्तिम रुप केही दिनमा नै दिने कटुवालले बताए ।

नेपाल पुलिसको महिला टिम महिला क्रिकेटमा दोस्रो विभागीय टिम बनेको छ । नेपाल एपीएफ क्लबको महिला टिम लामो समय देखि घरेलु क्रिकेटमा सक्रिय रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
पुलिसले बनायो महिला क्रिकेट टिमनवौंमा स्वर्ण जित्ने लक्ष्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए