विश्वकपका लागि पाकिस्तानको जर्सी सार्वजनिक
मंगलबार, असोज ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानले अस्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।
पाकिस्तानले सोमबार विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
पाकिस्तान अघिल्लो संस्करणमा अस्ट्रेलियासँग सेमिफाईनलमा पराजित भएको थियो ।
पाकिस्तानले भारतविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्ने छ ।
पाकिस्तानले बाबर अजामको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
पाकिस्तानको घोषित टोलीमा शाहिन शाह अफ्रिदीले पुनरागमन गरेका छन् ।
चोटका कारण अफ्रिदीले एसिया कप गुमाएका थिए ।
विश्वकपका लागि पाकिस्तानको जर्सी सार्वजनिक













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)