शामीले अष्ट्रेलियाविरुद्धको सिरिज गुमाउने
आइतबार, ०२ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतका फास्ट बलर मोहमद शामीले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
कोभिड-१९ को संक्रमण भएपछि शामीले अष्ट्रेलियाविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
भारतले शामीको स्थानमा उमेश यादवलाई टोलीमा बोलाएको छ ।
भारतले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
भारत र अष्ट्रेलियाबीचको पहिलो टी-ट्वान्टी मंगलबार हुनेछ ।
यस्तै दोस्रो खेल २३ सेप्टेम्बरमा रहेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल २५ सेप्टेम्बरमा हुनेछ ।
शामीले अष्ट्रेलियाविरुद्धको सिरिज गुमाउने







-1766479491057.jpeg&w=3840&q=75)






-1766541370309.webp&w=3840&q=75)
