बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अमेरिकालाई नामिबियाले हरायो  

शनिबार, ०१ आश्विन २०७९खेलपाटी संवाददाता
अमेरिकालाई नामिबियाले हरायो  
Classic Tech Internet Ad

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले अमेरिकालाई पराजित गरेको छ ।

पपुवा न्यु गिनीको अमिनी पार्कमा शनिबार भएको खेलमा नामिबिया ६८ रनले विजयी भएको हो ।

नामिबियाले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो । उसका लागि गजानन्द सिंहले ३२ तथा कप्तान मोनाक पटेलले ३० रन बनाए ।

साइतेजा मुक्कामल्लले २९ तथा क्यामरोन स्टेभसनले अविजित २८ रन बनाए । नोसथुश केन्जीगे २७ रनमा अविजित रहँदा जसकरन मलोहोत्राले २२ रन बनाए । स्टेभन टेलर १३ रनको योगदान गरे ।

नामिबियाका लागि ब्रिनड स्कोलजले ३ तथा टाङ्गीनी लङ्गामिनीले २ विकेट लिए । कप्तान गेहार्ड इरास्मस तथा रुबेन ट्रपिलम्यानले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । उसका लागि डिभान ला कक, लोहानड्रि लौरेन्स तथा गेहार्ड इरास्मसले अर्धशतकीय ईनिङ खेले ।

कप्तान इरास्कसले ८७ ,लौरेन्सले ५७ तथा ला ककले ५३ रन बनाए । जेजे स्मिट २९ रनमा अविजित रहे । अमेरिकाका लागि सौरभ नेत्राभाल्करले समान ३ तथा स्टेभन टेलर र क्यामरुन स्टेभसनले समान १/१ विकेट लिए ।

जितसँगै नामिबियाको २० खेलमा २२ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ ।

अमेरिका ३२ खेलमा २९ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
अमेरिकालाई नामिबियाले हरायो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

Bajaj Pulsar Motorcycle Ad
जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

 नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

अस्ट्रेलिया लाग्दै अरुणा

अस्ट्रेलिया लाग्दै अरुणा

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग