सामसनको नेतृत्वमा भारत 'ए' टोलीको घोषणा
शनिबार, ०१ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली भारतले न्युजिल्याण्ड 'ए' विरुद्धको एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको छ।
भारतले सन्जु सामसनको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
भारत 'ए' र न्युजिल्याण्ड 'ए' बिच ३ खेलको एकदिवसीय सिरिज २२ सेप्टेम्बरबाट सुरु हुँदैछ ।
सिरिजको दोस्रो खेल २५ सेप्टेम्बरमा रहेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल २७ सेप्टेम्बरमा रहेको छ ।

सामसनको नेतृत्वमा भारत 'ए' टोलीको घोषणा







-1766479491057.jpeg&w=3840&q=75)






-1766541370309.webp&w=3840&q=75)
