जिम्बावेको विश्वकप खेल्ने टिम घोषणा
बिहिबार, भदौ ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि जिम्बावेले टिम घोषणा गरेको छ।
इर्भिन क्रेगको कप्तानीमा जिम्बावेले १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
जिम्बावे अघिल्लो संस्करणको विश्वकपमा सहभागी रहेको थिएन ।
जिम्बावेले आयरल्याण्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

जिम्बावेको विश्वकप खेल्ने टिम घोषणा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)