विश्वकपका लागि बंगलादेशको टिम घोषणा
बुधबार, भदौ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ।
बंगलादेशले शाकिव अल हसनको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
बंगलादेशले अघिल्लो संस्करणमा सुपर १२ पार गर्न सकेको थिएन।
बंगलादेशले पहिलो राउण्डको समूह 'ए' को उपबिजेतासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

विश्वकपका लागि बंगलादेशको टिम घोषणा












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)