• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
नाडालका उत्तराधिकारी अल्काराज, जसको तुलना फेडेररसँग हुन्छ
खेलपाटी संवाददाता
मंगलबार, भदौ २८, २०७९ खेलपाटी संवाददाता
नाडालका उत्तराधिकारी अल्काराज, जसको तुलना फेडेररसँग हुन्छ

काठमाडौं ।  उनलाई प्रशिक्षक पूर्व फ्रेन्च ओपन च्याम्पियन र पूर्व विश्व नम्बर एक जुआन कार्लोस फेरेरोले रोजर फेडेररसँग तुलना गरेका छन् । र, राफेल नाडालका अनुसार उनको प्रतिभा राम्रो सलादको मिश्रण जस्तै छ ।

कार्लोस अल्काराजलाई बयान गर्ने धेरै तरिकाहरू छन् । कुनै शंका छैन कि अल्काराजको विश्व टेनिस मन्चमा उदय भएको छ ।

आइतबार यूएस ओपन जितेर १९ वर्षीय स्पेनिसले पुरुष टेनिसको इतिहासमा सबैभन्दा कान्छो विश्व नम्बर एक बनेका छन् ।

अल्काराज सन् २००५ मा राफेल नाडालले फ्रेन्च ओपन जितेपछिका सबैभन्दा कान्छो ग्रान्डस्लाम च्याम्पियन पनि हुन् ।

अल्काराज कहाँबाट आए ?

स्पेनको मर्सियामा जन्मेका अल्काराजको सधैं टेनिस खेल्ने सपना थियो । किनकी उनका बुबा कार्लोस सिनियर एक क्लब एकेडेमीमा निर्देशक थिए ।

२०१८ मा उनले स्पेनका पूर्व फ्रेन्च ओपन च्याम्पियन र पूर्व विश्व नम्बर एक जुआन कार्लोस फेरेरोद्वारा सञ्चालित एकेडेमीमा खेल्न थाले । जो पछि अल्काराजको प्रशिक्षक बने ।

युवा अल्काराज १६ वर्षका थिए जब उनले फेब्रुअरी २०२० मा रियो ओपनमा डेब्यू गर्दै आफ्नो मुख्य एटीपी ड्र गरे । उनले पहिलो राउन्डमा भेट्रान अल्बर्ट रामोस भिनोलासलाई हराए । सारा टेनिस विश्वले उनलाई ध्यान दियो ।

अल्काराजको सुनौलो वर्ष

रियोको त्यो जित र न्युयोर्कमा आफ्नो ग्रान्डस्लाम उपाधि जितेको साढे दुई वर्षमा अल्काराजले आफ्नो प्रतिष्ठा दृढताका साथ स्थापित गरे। 

१९ वर्षीय कार्लोसलाई युएस ओपनको उपाधि

उनले २०२१ को अन्त्यमा नेक्स्ट जेन एटीपी फाइनल जितेका थिए । त्यसपछि फेब्रुअरीमा विश्व वरीयताको शीर्ष २० मा परे किनकी उनी रियो ओपनको उपाधि जित्दै एटीपी ५०० प्रतियोगिताको सबैभन्दा कान्छो विजेता बनेका थिए ।

थप सफलता चाँडै आयो । मार्चमा पहिलो मास्टर्स १,००० सेमिफाइनल थियो जहाँ उनी नाडालसँग इन्डियन वेल्समा पराजित भएका थिए । त्यसपछि अप्रिलमा पहिलो मास्टर्स उपाधि जिते । त्यतिबेला अझै १८ वर्षको उमेरमा अल्काराज मायामी ओपन च्याम्पियन बने ।

थप इतिहास बनाउने क्रममा अर्को एटीपी ५०० प्रतियोगिता बार्सिलोना ओपन जितेर २००५ मा नाडाल पछि विश्वमा शीर्ष १० मा पर्ने सबैभन्दा कान्छो खेलाडी बने ।

मे मा उनले आफ्नो दोस्रो मास्टर्स १,०००  क्राउन र वर्षको आफ्नो चौथो उपाधिको लागि मड्रिड ओपन जिते । मड्रिड ओपनमा अल्काराजको राफेल नाडालमाथिको जित एक महत्वपूर्ण क्षण थियो । जुन खेल स्पेनका राजा फेलिप छैठौंले हेरिरहेका थिए ।

No description available.

नाडाल आफ्नो 'किङ अफ क्ले' को गद्दी त्याग गर्न तयार नभएको बेला अल्काराजले आफ्नो बाल्यकालका आइडल माथि पहिलो विजय हासिल गर्दै मड्रिडको उपाधि जित्नु एक बलियो संकेत थियो कि १९ वर्षीय केटा अब शासन गर्न तयार छ । यहिबाट नै उनलाई राफेल नाडालको उत्तराधिकारीको रुपमा हेर्न थालियो । अल्काराज यस प्रतियोगिको सबैभन्दा कान्छो च्याम्पियन बने ।

उनी फ्रेन्च ओपनको क्वार्टरफाइनल र विम्बल्डनमा अन्तिम १६ मा हारेका थिए । तर जुलाईको अन्त्यमा २१ औं शताब्दीमा नाडालपछि विश्व पुरुषको शीर्ष पाँचमा स्थान पाउने दोस्रो कान्छो खेलाडी बने ।

त्यसपछि यूएस ओपन आयो । गत वर्ष आफ्नो फ्लसिङ मेडोज डेब्युमा अल्काराज क्वार्टर फाइनलमा पुगे । यो युगमा त्यो उपलब्धि हासिल गर्ने उनी सबैभन्दा कान्छो व्यक्ति हुन् । उनि अघि माइकल चाङले १९९० मा फ्रेन्च ओपनमा यो कीर्तिमान बनाएका थिए ।

No description available.

उनी यस वर्षको युएस ओपनमा नम्बर तीनको रूपमा प्रवेश गरेका थिए ।  अन्तिममा च्याम्पियन बन्दै उनले नाडालले २००५ को फ्रेन्च ओपन जितेपछि सबैभन्दा कान्छो ग्रान्डस्लाम पुरुष फाइनल र सन् १९९० मा पीट साम्प्रासले जितेपछि सबैभन्दा कान्छो युएस ओपन पुरुष फाइनलमा कीर्तिमान बनाए ।

अल्कारेजको सफलताले उनलाई आर्थिक रूपमा फलदायी भएको छ । उनले पुरस्कार राशिमा मात्रै ९ मिलियन डलर भन्दा बढी कमाएका छन् । 

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP